Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


प्रतिलिपी घरमा नछाड्दा विदेशमा मृत्यु भएकाको परिवारलाई राहत तथा क्षतिपूर्ति लिनै समस्या

दुर्गा उपाध्यायकञ्चनपुर । रोजगारीका लागि राम्ररी नबुझि विदेश जाँदा म्यानपावरबाट ठगिने वा विदेशमै पुगेर पनि अधिकांश युवाहरुले दुःख पाउने गरेका छन् । प्रक्रिया पु¥याएर गएकाले पनि कागजातका प्रमाणहरु घरमा नछोड्दा र विदेशमै निधन हुँदासमेत सरकारबाट पाउने राहत तथा क्षतिपूर्ति पाउन समस्या हुने गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ की ३१ वर्षीया कौशिला विकका श्रीमान…