Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


कैलाली र अर्घाखाँचीमा सवारी दुर्घटना : चार जनाको मृत्यु, १४ घाइते

काठमाडौं। पछिल्लो २४ घण्टामा कैलाली र अर्घाखाँचीमा भएको छुटाछुटै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भने १४ जना घाइते भएका छन् । जसमध्ये अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज…