Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धमा पेश भएका रिट सर्वोच्चको क्वारेन्टिनमा थन्कियो

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा पेश भएको रिट निवेदन सर्वोच्चको क्वारेन्टिनमा थन्किएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्चमा ११ वटा रिट निवेदन पेश भएको छ । अधिवक्ता सन्तोष भण्डारी, विरभद्र जोशी, कपील देव ढकाल लगायतले सर्वोच्चमा निवेदन…