चितवन । गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गितानगरका अनुसार भरतपुर महानगरपालिका–२३ निवासी ३८ वर्षीया सम्झना दराइको मृत्यु भएको हो । दिउँसो साढे २ बजे स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएको समयमा दराइलाई आक्रमण गरेको थियो । गैंडाले हानेपछि गम्भीर घाइते दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा…