Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते, एक जनालाई काठमाडौं पठाइयो

नुवाकोट । जिल्लामा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । ढिकुरेबाट बाट विदुरतर्फ गइरहेको बा १ ज ९४५ नम्बरको माइक्रोबस लिखु गाउँपालिका–१ शेरामा दुर्घटना हुँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर सवारी दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा लिखु–१ का गाडी…