काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गरी चलाएका ५ सय ७६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ५ सय ७६ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४ सय ५५ वटा २ पाङग्रे, ९० ओटा चारपाङ्ग्रे, ६ ओटा ट्याक्सी र…