सर्लाही । कोरोना संक्रमण दिन प्रतिदिन बढीरहेपनि सर्लाहीको सिमा क्षेत्रका बासिन्दा भारतिय बजारको भरमा आफनो आवश्यकता पूरा गर्न बाध्य छन् । नेपालतर्फ नजिक बजार नभएको तथा तुलनात्मक रुपमा भारतमा सस्तोमा सामान पाउने भएकाले भारतीय बजारमा नेपालीको आकर्षण छ । महामारीले अहिलेको अवस्था भयावह भएपनि सीमामै रहेको बलराका बासिन्दा किनमेल तथा औषधोपचारका लागि नजिकैको भारतीय बजार…