Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण, प्रभावितहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिको समन्वयमा राहत वितरणको काम सुरु भएको जनाएको छ। लगातारको वर्षापछि बढी प्रभावित नवलपरासी, रुपन्देही, बाँके, दाङ, कैलाली, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा विवरण संकलन र राहतको व्यवस्थापन थालिएको हो । अप्ठ्यारोमा परेकालाई सुरक्षित ठाउँमा ल्याउने र अस्थायी बसोबासको काममा पनि पालिकाको समन्वयमा भइरहेको गृहमन्त्रालयले जनाएको छ ।…