काठमाडौं । सर्वोचच्च अदालतले कोभिड संक्रमितको उपचारका लागि अस्पताल, अक्सिजन र जनशक्तिको तत्काल व्यवस्थापन गर्न सरकारका नामाम अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजालासले संक्रमितका लागि आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाइ, थप साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउन र अस्पतालमा बिरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न स्वास्थ तथा जनसंख्या मनत्रालयको…