मुग्लिङ-नारायणगढ सडक भिमकाय ढुंगा खसेकै ठाउँमा भासियो « Image Khabar


मुग्लिङ-नारायणगढ सडक भिमकाय ढुंगा खसेकै ठाउँमा भासियो


Border circle
Imagekhabar

डाेलराज रानाभाट

चितवन । निरन्तर परेको वर्षाले मुग्लिङ-नारायणगढ सडक भासिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ को १४ किलोमा सडक भासिएको हो ।

यस अघि भिमकाय ढुँगा खसेकै ठाउँमा अहिले सडक भासिएको छ । यस अघि भरतपुर २९ सेतीदोभानमा पहिरो खसेर बाटो दुइतर्फी अवरुद्ध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्