Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


ताप्लेजुङमा ढिस्कोले पुरिएर बालकको ज्यान गयो

ताप्लेजुङ । फुङलिङ नगरपालिका–७ बहानन्देमा ढिस्कोले पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडक खण्डमा सोमबार दिउँसो ढिस्कोले पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोहि स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिटी कुट्ने काम गर्दै आएका आफ्ना बुबा आमासँगै गएका थिए । ढुङ्गा निकाल्दै…