Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सरकारी कार्यालयका सेवाग्राहीलाई एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य

पश्चिम नवलपरासी । जिल्लाक सरकारी कार्यालयमा आउने सेवाग्राहीका लागि एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । जिल्लाभर अभियानकै रूपमा सञ्चालन गरिन लागेको एन्टिजेन परीक्षण बुधबारबाट जिल्ला प्रशासन, रामग्राम नगरपालिका र सरावल गाउँपालिकाबाट सुरु गरिएको हो । एन्टिजेन परीक्षणका लागि सम्बन्धित कार्यालयको मुलगेटमा व्यवस्था गरिएको छ । १० मिनेटभित्र परीक्षणको रिपोर्ट दिने र रिपोर्टका आधारमा…