काभ्रे । निषेधाज्ञा उल्लंघन गर्ने बढ्दै गएपछि काभ्रेमा जाँचमा कडाइ गरिएको छ । निषेधाज्ञा पालना नगर्ने पैदल यात्रीलाई होल्ड गरेर सम्झाइबुझाइ पठाउने र सवारी साधनलाई नियन्त्रमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । यसैक्रममा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारले जारी गरेका आदेश अवज्ञा गरी विनाकाम सडकमा निस्कने २ सय…