प्रकाश नेपालइलाम । किवि उत्पादन हुने प्रमुख स्थान इलामको तालगाउँ किवीवस्ती, जीतपुरे र पुवामझुवा क्षेत्रमा असिनाले व्यापक क्षति पुर्याएको छ । फूल्न र चिचिला बस्न शुरु गरेको किविमा असिना पानीले क्षति पु¥याएको हो । असिनाले किवि बाहेक चिया, मकै, तरकारी बालीमा समेत असर गरेको छ । इलाममा पानी र हावाहुरीसहित परेको असीनाले किसानले लगाएको किवि,…