Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सोलुखुम्बुमा ठ्याक्कै मिल्यो ‘काम गर्ने कालु, मकै खाने भालु’, भालु खेद्न रातभर जागै बस्छन् किसान

सोलुखुम्बु । ‘काम गर्ने कालु, मकै खाने भालु’ भन्ने उखान जस्तै जिल्लाका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि किसान चिन्तित बनेका छन् । भालु आतंक बढेपछि बारीभरी स–साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु किसानको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै सखाप…