सर्लाही, बैशाख १८ । सर्लाहीमा व्यवसायीहरुले मास्क लगाउनुपर्ने तथा व्यवसायीक स्थल सुरक्षित राख्ने बारे जनचेतना फैलाउन सुरु गरिएको छ । शनिबार बिहान ईश्वरपुर उघोग वाणिज्य संघको आयोजनामा सुरक्षीत तरिकाले व्यवसाय कसरी संचालन गर्ने भन्ने बिषयमा जनचेतना मुलक कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय केशरगन्जले समेत सचेतना फैलाउने कार्य सुरु गरेको छ । कायक्र्रममा उद्योग…