Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


नदीमा बगेर बैतडीका एकजना बेपत्ता

बैतडी । सुर्नया नदीमा बगेर शुक्रबार बैतडीका एकजना बेपत्ता भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउँद नदीमा बगेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउँद बेपत्ता भएका हुन् । बेपत्ता साउँदको प्रहरी र स्थानीयले…