काठमाडौं । सर्वोच्च अदालतले लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि अनशनरत भूपू गोर्खा सैनिकको जीवनरक्षा गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो । संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने र धारा १८ को समानताको मौलिक हकको कार्यान्वयन गर्न तथा मानवीय दृष्टिले पनि उनीहरूको…