Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


साउन ३१ देखि हराइरहेकी किशोरीको शव भेटियो, सत्यतथ्य पत्ता लगाउन माग गर्दै राजमार्ग अवरुद्ध

सर्लाही । मृत अवस्थामा भेटिएकी किशोरीको विषयमा सत्यतथ्य पत्ता लगाउन माग गर्दै जिल्लाका स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । गत साउन ३१ गते रातिदेखि बेपत्ता रानीगञ्ज डाँडाटोलकी १६ वर्षीया प्रिंयका भुजेल मंगलबार मृत अवस्थामा भेटिएकी थिइन् । घटनाबारे अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार पूर्व पश्चिम राजमार्ग…