Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


अफगानिस्तानबाट कुवेत पुर्‍याइएका थप १२९ नेपाली आज नेपाल आइपुग्ने, फर्किनेमा भारतीय पनि

काठमाडौं । अफगानिस्तानबाट उद्धार भई कुवेत लगिएका थप नेपालीहरु आज राति फर्कने भएका छन् । चार्टर विमानबाट काठमाडौँ ल्याउन लागिएकाहरुमा नेपाली मूलका भारतीय समेत गरी १२९ जना रहेका छन् । गएराती पनि ८४ जना नेपाली काठमाडौँ आइपुगेका छन् । नेपाल आइपुगेकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशीस्थित होल्डिङ सेन्टरमा राख्ने गरिएको छ । भारतीय…