Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


कोरोना संक्रमण दिनदिनै बढेपछि निषेधाज्ञाको अवधि बढाउँदै जिल्ला प्रशासनहरु, मापदण्ड पालनामा पनि कडाई

सुर्खेत/ धनकुटा / डोटी । कोरोना संक्रमण दिनदिनै बढ्न थालेपछि विभिन्न जिल्लाहरुले निषेधाज्ञा थप गर्ने र मापदण्ड पालनामा कडाई गर्न थालेका छन् । डोटी जिल्लामा एक महिना निषेधाज्ञा थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र…