Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


चितवन बाढीपीडितलाई सरकारको आश्वासन मात्रै, एक महिना बितिसक्दा पनि टेन्टमै बास

डोलराज रानाभाटचितवन । चितवनको कालिका नगरपालिकाका बाढी पीडित अझै घरबारवीहिन छन् । वडा नम्वर १० र ११ का बासिन्दाको घरखेत नै बाढीले बगाइदिएको एक महिना पुगिसक्दा पनि उनीहरु टेन्टको वासबाट मुक्त हुन पाएका छैनन । बाढी पीडितले बल्ल तल्ल अल्पकालीन राहत त पाए । तर, एक महिना बितिसक्दा पनि स्थायी वास र गाँसको टुँगो अझै…