Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सर्लाहीका सीमा नाकामा निर्वाध आवतजावत, कोरोनाको उच्च जोखिम

सर्लाही । भारतसंग सीमा जोडिएको सर्लाहीका खुल्ला सिमामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सर्तकता नअनाउंदा जोखिम बढ्दै गएको छ । मानिसहरु सीमाबाट निर्वाध आवतजावत गरिरहेका छन् । सीमामा परीक्षणको प्रबन्ध छैन भने सील पनि गरिएको छैन । सदरमुकाम मंलगवामा रहेको एउटा नाका मात्र खोल्ने निर्णय गरेपनि भारतसंगको ५१ किलोमिटर खुला सिमाबाट ओहोरदोहोर रोकिएको छैन…