कपिलवस्तु । दैनिक रूपमा संक्रमित बढ्दै गएपछि कोरोना भाइरस रोकथामको लागि कपिलवस्तु प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान अभियान सुरु गरेको छ ।‘तपाईको मास्क खै भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी सडकमा उत्रिएका छन् । कपिलवस्तु प्रहरीले जिल्लाको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरी सन्देशमुलक सूचना प्रवाह गरिरहेकोे जिल्ला प्रहरी कार्याल्य कपिलवस्तुका प्रहरी उपरीक्षक…