Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


जलवायु परिवर्तनको असर मौसममा पनि, वैशाखमा समेत हिउँ पर्‍याे

दिपेन्द्र अधिकारीकाठमाडौं । जलवायु परिवर्तनले नेपालको पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्दै गएको देखाएको छ । तापमान वृद्धिले हिमालय क्षेत्रको जलवायुमा गम्भीर धक्का लाग्ने खतरा बढिरहँदा त्यसको असर मौसममा पनि देखा पर्न थालेको छ । यस वर्ष पनि करिब एक महिना ढिलो गरी नेपालमा प्रि–मनसुन सक्रिय हुन थालेको छ । यसलाई मौसमविद्हरूले जलवायु परिवर्तनको असर भनेका…