Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


देशभरका विभिन्न भागमा बिहानदेखि वर्षा

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका पहाडी र हिमाली क्षेत्र र पश्चिम तराईमा आज बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूको प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएकाले बिहानैदेखि वर्षा गराएको हो । काठमाडौं उपत्यकामा हिजो बिहानैदेखि बदली थियो भने केहि स्थानमा छिटफूट वर्षासमेत भएको थियो । आज…