नवलपुर । चैते दशैंको अवसरमा नवलपुरका धार्मिक क्षेत्रमा बिहानै देखि दशनार्थीहरुको भीड लागेको छ । जिल्लामा रहेका देवीहरुको मन्दिरमा बिहानैदेखि भिड लागेको हो । जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका मन्दिर र दाउन्नेमा रहेको दाउन्ने देवीको मन्दिरमा बिहानैदेखि दशनार्थीहरुको भिड लागेको छ । सानो दसंैका रुपमा मानिएको चैते दसंैमा देवी भगवतीको पुजा आराधना गर्नाले सुख शान्ति मिल्ने…