सर्लाही । सर्लाहीका जंगलहरुमा बढ्दो डढेलोका कारण चरणको अभाव हुन थालेको छ । लामो खडेरी र त्यस पछिको डढेलोले गर्दा वनमा घाँस पलाउन छाडेको छ । दिनदिनै जस्तो डढेलो लाग्दा साना बोट बिरुवा मर्नुमा साथै पानीको अभावमा नयाँ घास उम्रिन समेत सकेको छैन । चरणका भरमै पशु पालन गर्दै आएका जिल्लाका किसानहरुलाई जङगलमा घाँस नभएपछि…