Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


सुर्तिजन्य पदार्थको कर बढाउन आग्रह

काठमाडौं, बैशाख ३ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले युवा वर्गमा सुर्तिजन्य पदार्थको प्रयोग बढेकाले त्यसलाई रोक्नु सबैको दायित्व भएको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मंचले शुक्रबार गरेको कार्यक्रममा उहाँले विद्यालय तहदेखि नै धुमपान र सुर्तिजन्य पदार्थ प्रयोग गर्ने बालवालिकाको संख्या बढ्दै गएकाले त्यसले पछि ठुलो असर पार्ने बताउनुभयो । मन्त्री ठगुन्नाले…