काठमाडौं । मेलम्ची नगरपालिका - १३ फटकशिला स्थित राताे पहिरोमा सडक भासिएपछि यातायात सेवा अवरुद्ध भएको छ । मेलम्ची–जिरोकिलो सडकखण्ड स्थित फटकशिला ठाडो पहिरोमा ईन्द्रावती नदीले बाटो कटान गरेपछि मेलम्चीतर्फ जाने र मेलम्चीबाट आउने यातायात सेवा अवरुद्ध भएको हो । २० मिटर सडकलाई नदीले कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले…