इलाम । चियाको पकेट क्षेत्रमा प्रतिबन्धित र मानव स्वास्थ्यको लागि घातक औषपधिको प्रयोग बढ्दै गएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अनुगमन थालेको छ । मापदण्ड विपरीत इलामको कन्याम चिया बगानमा विषादीको प्रयोग भएको पाइएपछि विषादी घर शनिबार सिल गरिएको हो । मजदूरको स्वास्थ्यमा समेत ध्यान नदिइ प्रयोग हुँदै आएको बगानको विषादी भण्डारण कक्षमा अनुमगन…