Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


पूर्वराजा भारतीय सरकार र नागरिकप्रति आभारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारमा सम्पन्न महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्किनुभएको छ । उहाँ हिजो नेपाल फर्किनुभएको हो । हरेक १२ वर्षमा हुने महाकुम्भ मेलामा निरञ्ज अखाडाका पिठाधिश्वर आचार्य महामण्डलवेश्वर कैलाशानन्द गिरीको निमन्त्रणमा भारत जानुभएको थियो । पूर्वराजा शाहले आज एक विज्ञप्ती जारी गर्दै भारत भ्रमणको क्रममा सहयोग गर्ने भारतीय सरकार र नागरिकलाई…