काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशका अधिकांश भागमा हल्ला वर्षा भइरहेको छ । देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमाती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर…