Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सिंहदरबारभित्रका अधिकांश चमेना गृह गुणस्तरहीन

मिरा बस्नेतकाठमाडौं, साउन १८ । देशको कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री, मन्त्रीहरु, उच्च प्रशासकलगायत देशका ठूलाबडाले प्रयोग गर्ने चमेना गृहमा गुणस्तरीय खाने कुरा पाउनु पर्ने हो । करिब तीन करोड जनताको व्यवस्थापकीय जिम्मेवारी बोकेको मुलुकको प्रशासनिक मुख्यालय सिंहदरवारमा रहेका अधिकांश चमेनागृहमै गुणस्तरहीन खानेकुरा बेचिन्छ । जनताका लागि खाना, दाना र छानाको प्रबन्ध मिलाउने अभिभारा बोकेका नीति निर्माताहरु…