बागलुङ । बाढी पहिरोबाट घर परीवार गुमाएको सात महिना पुग्दापनि बागलुङको ढोरपाटन नगरपालिकाका बासीन्दाले राहत पाउन सकेका छैनन् । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट आश्वासन पाउँदै आएका बाढी पीडित अस्थाई बासस्थान तथा आफन्तकोमा आश्रय लिएर बस्न बाध्य भएका हुन् । पीडितका लागि संकलन भएको रकम नगरपालिकाले किस्तामा वितरण गर्दा पीडितहरुले सही रुपमा राहत पाउन…