Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


रसुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन बेपत्ता (अपडेट)

सुसिल कोइरलारसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् । मृत्यु हुनेमा ३२ वर्षीय कमला तामाङ रहेकी छिन् । अविरल वर्षाका कारण सडक माथिबाट पहिरो जाँदा बाहिर सुतिरहेका ३५ वर्षीय बुद्धि तामाङ घाइते भएका छन् । रातिको समयमा…