Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


पहिरोले पुरिएर उदयपुरमा एक बालकको मृत्यु

उदयपुर । पहिरोले पुरिएर जिल्लामा एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–२ मिलन चोकका ७ वर्षीय बालक कर्ण मगरको पहिरोले पुरिएको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर घाइते भएका मगरको उपचारको लागि कटारी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । शुक्रबार दिउँसो…