सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका वासिन्दा ज्वरो आएर बिरामी परेका छन् । लालबन्दी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष मोहनहरि भण्डारीले ज्वरोबाटै आफ्नो वडामा ५/६ जनाको ज्यान गइसकेको जानकारी दिनुभयो। त्यसमध्ये एक जनामा कोरोना संक्रमण देखिएपनि अन्यको भने कोरोना परीक्षण नभएको…