काठमाडौं, भदौ २३ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बुधबार दोलालघाटबाट काठमाडौं आउदै गरेको बा २ च ६३ ८२ नम्बरको मोटरमाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगेको छ ।
2:41 pm, Wed, 8 September 21
काठमाडौं, भदौ २३ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बुधबार दोलालघाटबाट काठमाडौं आउदै गरेको बा २ च ६३ ८२ नम्बरको मोटरमाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगेको छ ।
प्रतिक्रिया दिनुहोस्