काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते « Image Khabar


काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते


Border circle
Imagekhabar

काठमाडौं, भदौ २३ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बुधबार दोलालघाटबाट काठमाडौं आउदै गरेको बा २ च ६३ ८२ नम्बरको मोटरमाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगेको छ ।

प्रतिक्रिया दिनुहोस्