Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


महाकाली किनारमा भिडियो बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता

प्रकाश भट्ट, कञ्चनपुर । महाकाली नदी किनारमा भिडियो बनाउने क्रममा कञ्चनपुरकी १५ वर्षीया किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् । दोधारा चाँदनी नगरपालिका–१० स्थित महाकाली नदी किनारमा सोमबार मध्यान्ह भिडियो

महाकालीमा पानीको बहाव बढ्योः बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी

महाकाली नदीको बहाव घट्यो, चारपाङ्ग्रे सवारी पुनः सञ्चालनमा

प्रकाश भट्ट-संवाददाता कञ्चनपुर । महाकाली नदीको बहाव घट्न थालेसँगै नेपाल–भारत जोड्ने बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले शुक्रबार बिहान ५ बजेको

महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। मंगलबार बिहान दोधारा चाँदनी–४ निवासी ४५ वर्षीय रामबहादुर सिंह महाकाली नदीमा पौडी खेल्ने

महाकाली नदीले बगाउँदा बाबु-छोरा बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय तनुज चन्द रहेका छन् । महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ

महाकाली नदीमा डुंगा सञ्चालनमा अझै रोक

काठमाडाैं । नेपाल र भारतकाे सीमा महाकाली नदीमा डुंगा सञ्चालन गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाको हल्दु विनायक घाटमा डुंगा सञ्चालनमा रोक

महाकाली नदीको तटबन्धको विषयमा आज भारतलाई कूटनीतिक नोट पठाइँदै

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले भारतलाई आज मंगलबार कूटनीतिक नोट पठाउने भएको छ । दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने

महाकाली नदीमा दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर दुई जना किशोरी बेपत्ता भएका छन् । शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका ८ का १६ वर्षीया कविता टमटा

भारतले महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाउन थालेपछि तनाव सृजना

काठमाडौं । भारतले नेपालको अनुमति विना महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाउन थालेपछि तनाव सृजना भएको छ । दार्चुलामा नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुनेगरी

महाकाली पुलको डिजाइन परिवर्तन

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । पुल निमार्ण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको