Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


महाकालीको बाढीले टनकपुर ब्यारेजको बाँधमा क्षति, स्थानीय चिन्तित

कञ्चनपुर, साउन १५ । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका ब्रह्मदेवस्थित टनकपुर ब्यारेजको बाँधमा क्षति गरेको छ । दुई दिनदेखिको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले बिहीबार ब्यारेजको नेपालतर्फका

महाकाली नदीमा पानीको बहाव बढ्यो

महेन्द्रनगर । दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताउनुभयो