निजामति सेवा दिवसमा वृक्षारोपण « Image Khabar


निजामति सेवा दिवसमा वृक्षारोपण


Border circle
Imagekhabar

अर्घाखाँची, भदौ २२ । निजामति सेवा दिवसको अवसरमा अर्घाखाँचीमा वृक्षारोपण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्