Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


व्यवसायी रुक्मशमशेर राणाको निधन

काठमाडौं । व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा राणाको ८५ वर्षको उमेरमा आज निधन भएको हो । मिर्गौला प्रत्यारोपणपछि उहँ नियमित डाइलाइसिस गरिरहनु भएकाेेे थियाे । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बन्नु भएको थियो । भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका…