Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


कपिलवस्तुमा जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप

कपिलवस्तु, जेठ १६ । कपिलवस्तुमा चौथो पटक निषेधाज्ञा बढाएको छ । आगामी जेठ १८ देखि २४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्लामा गत वैशाख २१ देखि निषेधाज्ञा जारी छ । आइतबार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले…