६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


लुम्बिनीबाट देखियो मनमोहक हिमश्रृंखला (तस्बिरहरु)


0
Shares

काठमाडौं, भदौ २७ । भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट आइतबार मनमोहक हिमश्रृंखला देखिएको छ ।

आइतबार बिहान मौसम सफा हुँदा लुम्बिुनीबाट हिमश्रृंखला प्रष्ट देखिएको हो । लुम्बिुनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले धौलागिरी लगायत विभिन्न हिमश्रृंखला दृखिएको ताउनुभयो