Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


निषेधज्ञामा कृषकलाई सहजीकरण

कपिलवस्तु । जिल्लामा निषेधाज्ञा भए पनि कृषकलाई कृषि कार्यमा सहजीकरण गरिएको छ । रोपाइँको समयमा निषेधाज्ञाले गर्दा कृषकहरू मारमा परेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले खेतीपाती र कृषि कार्यमा कुनै रोक नलगाइएको स्पष्ट पार्नुभयो । जिल्लाकै प्रमुख बालीका रूपमा रहेको धान खेतीको मौसम सुरु भएकाले उहाँले ढुक्कसँग खेती गर्न आग्रह गर्नुभयो । निषेधाज्ञामा…