काठमाडौं, भदौ ३० । प्रेस काउन्सिल नेपालले ईमेजकर्मी रमेश ढुंगेलसहित ३३ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । इमेज ग्रुप अफ कम्पनीजमा कार्यरत पत्रकार ढुंगेललाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट ढुंगेलसहित ७ जना पत्रकार पुरस्कृत हुनेछन् । यस बर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त…