विराटनगर, चैत २९ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अहिले नै वर्तमान सरकारको विकल्प सोच्न नसकिने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले सरकार नीति तथा कार्यक्रम एवम् बजेटको तर्जुमामा जुटेको भन्दै यही सरकाले बजेट प्रस्तुत गर्ने दाबीसमेत गरे । उनले बजेट प्रस्तुत गर्न नदिने भन्ने हल्लाका…