बाराको सदरमुकाम कलैयामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ढिलै भएपनि तराई–मधेसका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमाले पार्टीले मुलुकमा विखन्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेसी जनताको अधिकार प्रवद्र्धनका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह…