एमाले प्रदेश सम्पर्क संगठन कमिटीले शनिबार राजधानीमा आयोजना गरेको प्रदेश नम्बर–५ को सम्पर्क भेला तथा प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीले आचारसंहिता उल्लंघन गरेपनि आयोग मुकदर्शक बनेको आरोप लगाए । उनले निर्वाचन आचारसंहिता एमालेका नेतालाईमात्र लाग्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री, मन्त्री र सत्तापक्ष दलका नेताले उल्लंघन गरेपनि आयोगले केही नगरेको बताए । निर्वाचनका बेला…